संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता
संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन्।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन्।
आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ।यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गर्नेछ।राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन् कि छैनन ? भन्ने बारेमा आजबाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए।

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका

दलीय भागबण्डामा नेतृत्व घोषणा स्वतन्त्र रेडियो सञ्चालकको बेग्लै नेतृत्वे
काठमाडौं । व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) को सातौं महाधिवेशन तथा १८ औं साधारणसभामा राजनीतिक दलका भ्रातृ
सत्तारूढ गठबन्धनको बैठक अपरान्ह बस्दै, सिट बाँडफाँडसम्बन्धी छलफल हुने
सत्तारूढ गठबन्धनको बैठक सोमबार बस्दै छ।प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत





प्रतिकृया दिनुहोस